Birat Expo 2026 | 17/12/2026 10:00 am | Degree Campus, Biratnagar

औद्योगिक क्षेत्रका साझा मुद्दामा सहकार्य बलियो बनाउँदै मोरङका दुई निजी क्षेत्रका संस्था

September 22, 2026

Press Release
औद्योगिक क्षेत्रका साझा मुद्दामा सहकार्य बलियो बनाउँदै मोरङका दुई निजी क्षेत्रका संस्था Download

उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघले औद्योगिक तथा व्यावसायिक क्षेत्रका साझा मुद्दामा संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

औद्योगिक क्षेत्रका साझा मुद्दामा सहकार्य बलियो बनाउँदै मोरङका दुई निजी क्षेत्रका संस्था « Bizpati.com – Leading Economic Online News Portal form Nepal

Download