विषय : सदस्यता दिने बारे ।
महोदय,
उद्योग संगठन मोरङको सदस्यताका लागि निम्न विवरण खुलाई निवेदन पेश
गरेका छौं । भरेको विवरण र संलग्न कागजातहरु ठिक दुरुस्त छन् । फरक
परेमा नियमानुसार भए, गरेमा मेरो पूर्ण मञ्जुरी छ ।
तपसिल
१. उद्योगको नाम :
२. स्थापना वर्ष :
३. उद्योगको ठेगाना :
फोन नं:
५. उत्पादन गर्ने वस्तु तथा किसिम :
६. कम्पनीको हकमा अधिकृत पूँजी रु.
प्रोप्राइटरसीप/साझेदारीको हकमा कूल पूँजी रु.
७. वार्षिक उत्पादन क्षमता :
८. प्रयोग गरिने मुख्य तथा सहायक कच्चा पदार्थहरु :
९. उद्योगको श्रेणी :
(साना/मभौला/ठूला)
१०. उद्योगको वर्ग :
११. सञ्चालक/साभेदार/प्रोप्राइटरको नाम :
मोबाईल नं.
१२. महाप्रबन्धकको नाम :
मोबाईल नं.
१३. कर्मचारी कामदारको संख्या (विदेशी भए खुलाउने)
संलग्न :
१. उद्योग दर्ता प्रमाण पत्र र पान नम्बर दर्ता प्रमाण
पत्रको फोटो कपी
२. कम्पनीको हकमा कम्पनी रजिष्ट्रार कार्यालयबाट सञ्चालक
भएको प्रमाणित कागजात
३. पान (PAN) दर्ता प्रमाण पत्र
४. कम्पनीको नामको विद्युतको बिल
संगठनबाट जारी सक्कल फारमका साथ आवेदन गर्नुपर्ने छ
कृपया पछाडीको पृष्टमा समेत दस्खत गरिदिनु हुन अनुरोध छ
सदस्यता सम्वन्धि व्यवस्था
संगठनको सदस्यताका लागि
१.
औद्योगिक व्यवसायिक ऐन २०४९ अनुरुप दर्ता भएका उत्पादन मूलक उद्योग
हुनु पर्नेछ ।
२.
शुल्क
प्रवेश शुल्क
रु.१५०००/००
वार्षिक/नविकरण शुल्क
रु. ११०००/००
वार्षिक नविकरण सम्वन्धि व्यवस्था
-
आ.व. प्रारम्भ भएको मितिबाट ३५ दिन भित्र सदस्यता नविकरण गराई सक्नु
पर्नेछ । कुनै कारणवस् नविकरणको अवधि थप गर्नु पर्ने भएमा
कार्यकारिणी समितिले निर्णय गरि थप १ महिना समयावधि बढाउन सक्नेछ ।
-
नविकरणका लागि सदस्य उद्योगले नेपाल विद्युत प्राधिकरणमा विद्युत
महशुल भुक्तानी गरेको पछिल्लो महिनाको विलको प्रतिलिपि पेश गर्नु
पर्ने छ ।
- कार्यकारिणी समितिले तोकेको अन्य कागजातहरु ।
आवेदकको दस्तखत:
उद्योगको नाम :